म्याग्दीकाली सञ्चार सहकारीको नवनिर्मित भवनको उद्घाटन

विकल्प न्यूज/बेनी माघ ६ गते । म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्थाको मङ्गलबार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसर पारेर संस्थाद्वारा नवनिर्मित भवनको उद्घाटन समेत गरिएको हो । साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सञ्चार सहकारीले आफ्नै भवन बनाउन सक्नु महत्वपूर्ण काम भएको … Continue reading म्याग्दीकाली सञ्चार सहकारीको नवनिर्मित भवनको उद्घाटन